राप्रपा नेपालमा जिम्मेवारी बाँडफाँड | Khabarhub Khabarhub

राप्रपा नेपालमा जिम्मेवारी बाँडफाँड


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम तीन उपाध्यक्षलाई तीन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष थापाले उपाध्यक्ष दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) र यवती कार्की (भक्तपुर)लाई क्रमश पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरेका हुन् ।

त्यस्तै सहमहामन्त्री हिक्मतजंग भण्डारीलाई सचिवालयको सह(प्रमुख र राजकुमार खड्कालाई सहायक महामन्त्रीमा मनोनयन गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ८ : ०० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको