भिनिसियसको ह्याट्रिकमा रियलको सानदार जित | Khabarhub Khabarhub

भिनिसियसको ह्याट्रिकमा रियलको सानदार जित


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले सानदार जित निकालेको छ । भिनिसियस जुनियरको ह्याट्रिकमा रियलले ओसासुनाविरुद्ध ४-० को जित निकालेको हो ।

खेलको ३४औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटपछिजुड बेलिङ्घमले टोलीका लागि दोस्रो गोल गरे । दोस्रो हाफमा जुनियरले दुई गोलसँगै ह्याट्रिक पूरा गरे।

शनिबार भएको खेलमा रियलले आठौं जित दर्ता गरेको छ । योसँगै रियलले १२ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । शिर्ष स्थानको बार्सिलोनाको ३३ अंक छ । अ‍ोसासुनाको भने यो चौथो हार हो। प्रतियोगितामा ओसासुना २१ अंकसहित पाँचौं स्थानमा छ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १० : ४५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका