भिनिसियसको ह्याट्रिकमा रियलको सानदार जित « Khabarhub

भिनिसियसको ह्याट्रिकमा रियलको सानदार जित


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले सानदार जित निकालेको छ । भिनिसियस जुनियरको ह्याट्रिकमा रियलले ओसासुनाविरुद्ध ४-० को जित निकालेको हो ।

खेलको ३४औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटपछिजुड बेलिङ्घमले टोलीका लागि दोस्रो गोल गरे । दोस्रो हाफमा जुनियरले दुई गोलसँगै ह्याट्रिक पूरा गरे।

शनिबार भएको खेलमा रियलले आठौं जित दर्ता गरेको छ । योसँगै रियलले १२ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । शिर्ष स्थानको बार्सिलोनाको ३३ अंक छ । अ‍ोसासुनाको भने यो चौथो हार हो। प्रतियोगितामा ओसासुना २१ अंकसहित पाँचौं स्थानमा छ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १० : ४५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार