सिरियामा इजरायलको बमबारी जारी « Khabarhub

सिरियामा इजरायलको बमबारी जारी


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेलअभिव – इजरायलले सिरियाका संदिग्ध रासायनिक हतियारस्थलमा लामो दूरीका रकेटहरू प्रहार गरेको छ ।

इजरायलका विदेशमन्त्री गिदोन सारले सिरियामा संदिग्ध रासायनिक हतियार साइटहरूमा र लामो दूरीका रकेटहरू प्रहार गरेको बताएका छन्।

उनले भने, ‘ती हतियार शत्रुको हातमा नपरोस् । हाम्रो एक मात्र चासो इजरायल र यसका नागरिकहरूको सुरक्षा हो।’ ‘त्यसैले हामीले रणनीतिक हतियार प्रणालीहरूमा आक्रमण गर्‍यौँ, उदाहरणका लागि र बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू अतिवादीहरूको हातमा नपरोस् ।’

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : २७ बजे

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ। बैठकमा

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

पाटन– ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा