सिरियामा इजरायलको बमबारी जारी « Khabarhub

सिरियामा इजरायलको बमबारी जारी


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेलअभिव – इजरायलले सिरियाका संदिग्ध रासायनिक हतियारस्थलमा लामो दूरीका रकेटहरू प्रहार गरेको छ ।

इजरायलका विदेशमन्त्री गिदोन सारले सिरियामा संदिग्ध रासायनिक हतियार साइटहरूमा र लामो दूरीका रकेटहरू प्रहार गरेको बताएका छन्।

उनले भने, ‘ती हतियार शत्रुको हातमा नपरोस् । हाम्रो एक मात्र चासो इजरायल र यसका नागरिकहरूको सुरक्षा हो।’ ‘त्यसैले हामीले रणनीतिक हतियार प्रणालीहरूमा आक्रमण गर्‍यौँ, उदाहरणका लागि र बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू अतिवादीहरूको हातमा नपरोस् ।’

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : २७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली