सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि « Khabarhub

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिममा आज एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाकाभएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदुरपश्चिम भित्रिएका छन्।

सुदूरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल ५३२ जना मध्ये १८६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : ०६ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत