च्याम्पियन्स लिग : आर्सनल र बायर्न म्युनिखको बराबरी « Khabarhub

च्याम्पियन्स लिग : आर्सनल र बायर्न म्युनिखको बराबरी


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा आर्सनल र बायर्न म्युनिखले बराबरी खेलेका छन् ।

गएराति आर्सनलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले २–२ गोल गर्दै अंक बाँडेका छन् ।

आर्सनलका बुकायो साका र लीन्द्रो ट्रोसार्डले गोल गरेका थिए भने बायर्नका फेर्गी ग्नाब्री र ह्यारी केनले एक–एक गोल गरेका थिए ।  

अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ०८ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन