राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन : कांग्रेसकी विष्णुदेवीको पक्षमा १६ मत  | Khabarhub Khabarhub

राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन : कांग्रेसकी विष्णुदेवीको पक्षमा १६ मत 


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत झरेको छ । 

यस्तै उनको विपक्षमा ३९ मत परेको छ । 

बुधबार भइरहेको निर्वाचनमा एमालेबाट विमला घिमिरे निर्वाचित हुने देखिन्छ । उनको पक्षमा ३९ मत छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ५३ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको