राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन : कांग्रेसकी विष्णुदेवीको पक्षमा १६ मत  « Khabarhub

राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन : कांग्रेसकी विष्णुदेवीको पक्षमा १६ मत 


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत झरेको छ । 

यस्तै उनको विपक्षमा ३९ मत परेको छ । 

बुधबार भइरहेको निर्वाचनमा एमालेबाट विमला घिमिरे निर्वाचित हुने देखिन्छ । उनको पक्षमा ३९ मत छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ५३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय