राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित  « Khabarhub

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित 


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । 

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि प्रस्तावित नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत मात्रै परेको थियो । 

घिमिरेको पक्षमा भने ३९ मत परेको छ । उनलाई नेकपा एकीकृत समाजवादीका सांसदले पनि मत दिएका छन् ।

 जम्मा ५५ संसद्को उपस्थित रेको थियो । उनी बहुमतले निर्वाचित भएको अध्यक्ष नारायण सुवेदीले सुनाए ।

घिमिरेको पक्षमा माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ सहित ३९ सांसदले मतदान गरेको थिए । उनी एमाले केन्द्रीय कमिटी सदस्य हुन् । उनी कपिलवस्तु जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधि छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको