कला परिषद्‌ बबरमहलमा ‘नेपालका देवाताहरू’ (फोटो फिचर) « Khabarhub

कला परिषद्‌ बबरमहलमा ‘नेपालका देवाताहरू’ (फोटो फिचर)

नेपाल आर्ट कल्चर बबरमहलमा फोटो प्रदर्शनी



काठमाडौं- नेपाल कला परिषद्‌ बबरमहलमा दोस्रो संस्करणको ‘नेपालका देवताहरू’ नामक कला प्रदर्शनी चलिरहेको छ ।

प्रदर्शनीमा नेपालका मन्दिर र विहारहरू तथा देवी देवताका मूर्तिहरू राखिएको छ।

प्रदर्शनीमा १६२ जना कलाकारका करिब २२० वटा मूर्तिकला, प्रस्तरकला र चित्रकलाका कलाकृति समावेश गरिएको छ।

नेपाल कला परिषद् र हस्तकला महासंघले संयुक्तरुपमा आयोजना गरिएको प्रदर्शनीलाई काठमाडौं महानगरपालिकाले साथ दिएको छ ।

देवीदेवताका आधुनिक, लोक, परम्परागत र समसामयिक कलामार्फत नेपाली कलात्मक सम्पदाको संरक्षण तथा नेपालको सांस्कृतिक सम्पदाबारे आमदर्शकलाई जानकारी दिन प्रदर्शनी गरिएको हो।

 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ५८ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले