स्वस्थ्यमन्त्रीको चेतावनी- अस्पतालले नागरिकलाई सेवा दिने नाममा ठग्न पाइदैन « Khabarhub

स्वस्थ्यमन्त्रीको चेतावनी- अस्पतालले नागरिकलाई सेवा दिने नाममा ठग्न पाइदैन


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरूले नागरिकलाई सेवा दिने नाममा ठगिरहेको भन्दै आफु त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

आज संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा बोल्दै यादवले सरकारी अस्पतालहरूले नागरिकलाई दिने सेवामा ठगी भैरहेको बताएका हुन ।

उनले केही दिनभित्रै धेरैजनालाई रंगेहात पक्रिएर अख्तियार पठाउने र धेरैलाई निलम्बन गर्ने चेतावनी समेत दिए ।

सरकारले निःशुल्क प्रदान गर्न छुट्याएका सेवामा समेत अस्पताल व्यवस्थापनले शुल्क लिइरहेको मन्त्री यादवले बताए ।

 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ३८ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २