चंगा‍‍ चेट ! (तस्बिरहरु) « Khabarhub

चंगा‍‍ चेट ! (तस्बिरहरु)


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्राचीन कालदेखि चीनबाट शुरु भएको चंगा उडाउने प्रचलन संसारभरि फैलिएको छ । नेपालमा चाहिँ खास गरी दशैंका बेला चंगा उडाउने गरिन्छ । शरद ऋतुमा वर्षा नहुने भएकाले आकाशमा चंगा उडाउने उपयुक्त मौसम हो ।

काठमाडौंमा पनि चंगा उडाउने प्रचलन निकै पुरानो हो । दशैंका बेला उपत्यकाका आकाशमा चंगा बाक्लै देख्न सकिन्छ । पसलहरुमा पनि योबेला चंगा र लट्टाईको ब्यापार बढेको पाइन्छ ।

कागजमा माडले सिन्का टाँसेर र काँचको धूलोको घोलमा बनाइएको धागो प्रगोग गरेर चंगा उडाउने गरिन्छ । चंगा उडाउनका लागि हावाको बेग विचार गरेर कला प्रयोग गर्नुपर्ने हुन्छ ।

आकाशमा कसले बढी उचाइसम्म चंगा उडाउने भन्ने प्रतिस्पर्धा चल्ने गर्दछ । आकाशमै एकले अर्काको चंगाको धागो चुडाल्ने (चंगा चेट गर्ने) प्रचलन पनि पाइन्छ ।

काठमाडौंमा देखिएको चंगाको बढ्दो व्यापार र चलहलपलबारे केही दृश्यहरु हेरौं –

 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  २ : १६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल