प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ६.०६ अंकले बढ्यो । उक्त सेसनमा नेप्से ०.२२ प्रतिशतले बढेर २६८१.५८ अंकको विन्दुमा पुग्यो ।

सेनसनभर ३३ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ वटा कम्पनीको मूल्य घट्यो । यस्तै १० वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

उक्त सेसनमा ६ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको ९ हजार ८९५ कित्ता शेयर किनबेच भयो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ११ : ०१ बजे

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई