मधेश प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै | Khabarhub Khabarhub

मधेश प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेश सरकारले आज प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि दिउँसो २ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले बताए।

जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यस वर्ष केही ढिला भएको हो।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १० : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’