उपसचिव सुन्दर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर « Khabarhub

उपसचिव सुन्दर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यातायात व्यवस्था कार्यालय, सुकेधाराका तत्कालीन प्रमुख एवं उपसचिव सुन्दर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र श्रेष्ठको संयुक्त इजलासले भट्टराईलाई गैरकानूनी सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गरेको हो ।

अदालतले उनलाई तीन महिना कैद हुने फैसला गरेको छ । उनले १४ लाख ७४ हजार गैरकानूनी आर्जन गरेको अदालतको ठहर छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १० : १६ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको