इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको लन्डन डर्बीमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

चेल्सीका लागि पेड्रो नेटो र आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक–एक गोल गरेका थिए । खेलको ६०औँ मिनेटमा मार्टिनेलीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ७०औँ मिनेटमा चेल्सीका पेड्रोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै ११ खेल खेलेका दुवै टोलीको १९–१९ अंक छ । जसमा गोल अन्तरको आधारमा चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ८ : ३४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ