रविलाई मंगलबार रुपन्देही लगिने, रास्वपाले लुम्बिनी गेटमा प्रदर्शन गर्ने « Khabarhub

रविलाई मंगलबार रुपन्देही लगिने, रास्वपाले लुम्बिनी गेटमा प्रदर्शन गर्ने


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याउने तयारी गरिएको छ ।

प्रहरीले सुप्रिम सहकारीको अनुसन्धानका लागि लामिछानेलाई रुपेन्देही ल्याउन लागेको हो । सुप्रिम सहकारीको अनुसन्धान गर्नका लागि लामिछाने विरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ ।

यता रास्वापले रविलाई प्रहरीले पोखराबाट रुपन्देही ल्याउने भएपछि रास्वपाले पनि रुपन्देहीमा प्रदर्शन गर्न लागेको छ । राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि मंगलबार लुम्बिनी गेट भैरहवामा प्रदर्शन गर्ने रास्वपाले जनाएको छ ।

सहकारीको रकम अपचलनको आरोपमा रवि पक्राउ परेपछि रास्वपाले प्रदर्शन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ९ : ४६ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,