सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज प्रतितोला सुन दुई हजार रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ११ : २२ बजे

चितवन पुगेर नेकपा संयोजक प्रचण्डले गरे मतदान

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सिनामंगल अन्नपूर्ण स्कुलमा पुगेर बालेनले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

रास्वपा सभापति रवि लामिछानेले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य