एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको जित « Khabarhub

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको जित


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । गएराति सम्पन्न खेलमा एस्टन भिल्लालाई २–१ गोलले हराउँदै युनाइटेड विजयी भएको हो ।

म्यानचेस्टरको जितमा रासमस होजलण्ड र स्कट म्याकटोमिनीले एक–एक गोल गरेका थिए । त्यस्तै भिल्लाका लागि डोगलस लुइजले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेड २४ खेलबाट ४१ अंकसहित लिग तालिकाको छैटौँ स्थानमा रहेको छ । ४६ अंक रहेको एस्टन भिल्ला पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : ५० बजे

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका