अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु « Khabarhub

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको एउटा होटलको छतमा सोमबार बिहान हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपतकालीन अवस्थाको घोषणा गरेको छ र दुर्घटनापछि चार सय जनालाई बाहिर निकालेको छ । 

केर्न्स राज्यका अधिकारीहरूले अहिलेसम्म पाइलटको पहिचान गर्न सकेका छैनन् । 

अस्ट्रेलियामा सन् २०२३ को अन्त्यमा क्विन्सल्याण्डको तटमा रक्षा बलको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक दलका चार सदस्यको मृत्यु भएको थियो । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : ४९ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत