कांग्रेसबाट निर्वाचित उत्कृष्ट काम गर्ने जनप्रतिनिधि सम्मानित (तस्बिरहरू) « Khabarhub

कांग्रेसबाट निर्वाचित उत्कृष्ट काम गर्ने जनप्रतिनिधि सम्मानित (तस्बिरहरू)


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीकातर्फबट विजयी स्थानीय तहका प्रमुख र अध्यक्षहरूलाई सम्मान गरेको छ ।

पार्टीको स्थानीय तह समन्वय विभागले २०७९ को निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी उम्मेदवारमध्ये उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गरेको हो ।

केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा रहेको विभागले बिहीबार सानेपामा कार्यक्रम आयोजना गरेर सभापति शेरबहादुर देउवामार्फत् उत्कृष्ट काम गरेका स्थानीय तह प्रमुखहरूलाई सम्मान गरेको हो ।

विभागले सम्मानका लागि महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को वार्षिक प्रतिवेदन, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनलाई आधार बनाएर उत्कृष्ट पालिकाहरु चयन गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ४६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल