प्राधिकरण सञ्चालक समितिको बैठक जारी « Khabarhub

प्राधिकरण सञ्चालक समितिको बैठक जारी


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ट्रंक तथा डेडिकेटेड महशुलबारे निर्णय गर्न नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बसिरहेको छ । 

यसअघि मन्त्रिपरिषद् बैठकले बिजुलीको बक्यौता नतिरेर लाइन काटिएका उद्योगीहरूको लाइन जोडाउन र पैसा तिर्नु नपर्ने लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयले लिखित निर्देशन दिइसकेको छ । तर, प्राधिकरणले हालसम्म उद्योगमा लाइन जोडको छैन ।

प्राधिकरण सञ्चालक समितिको बैठक समितिका सदस्य सचिव तथा कार्यकारी निर्देशकले बोलाउने चलन छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १ : ०७ बजे

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा

काठमाडौँ – फ्रान्सेली कप्तान किलियन एमबाप्पे चालु विश्वकपमा सर्वाधिक गोल

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध