झरीको वास्ता नगरी सहकारीपीडित आन्दोलनमा (तस्बिरहरू) « Khabarhub

झरीको वास्ता नगरी सहकारीपीडित आन्दोलनमा (तस्बिरहरू)


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लगातारको वर्षाले नागरिकको दैनिकी कष्टकर बनेको छ । तर सहकारी पीडितहरूलाई यो झरीले रोक्न सकेन । उनीहरू न्यायको लागि सडक आन्दोलनमा छन् । 

बचत डुबेको चिन्ताले निन्द्रा नलाग्ने भएर झरीमा पनि आन्दोलनमा बसेको पीडितहरूको गुनासो छ । हामीहरूको निन्द्रा भोक खोसेर सरकार निदाइरहेको उनीहरूको आरोप छ । 

सहकारी पीडित बचतकारीकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुसलभ केसीले १४ महिनादेखि निरन्तर सडक आन्दोलनमा बस्दा पनि सरकारले बेवास्ता गरेको बताए ।

उनी भन्छन्, ‘न्याय माग्दा सडकमा आउँदा सरकारले लगेर थुन्यो, पैसा फिर्ता देला भन्दा अपराधीलाई जस्तो जेलमा लगेर थुन्छ ।’

उनीहरू हाल तेस्रो चरणको आन्दोलनमा रहेका छन् । ४९ दिनदेखि उनीहरू शान्तिवाटिकामा रिले अनशनमा छन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  २ : ५१ बजे

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको