काठमाडौं– असारको महिना कहिँ रोपाइ सकिसकेको छ, भने कहिँ बाँकी नै छ ।
विशेषगरी गाउँघरतिर पर्म लगाउने र पर्म तिर्ने चलन रहेको हुनाले रोपाइ गर्न बाँकी नै छ ।
यही सिलसिलामा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको भिरकुन गाउँमा गर्न रोपाइ गर्दै स्थानीय किसानहरू ।
हेर्नुहोस् तस्बिरहरु
प्रतिक्रिया