हात्तीको आक्रमणबाट दुई घरमा क्षति « Khabarhub

हात्तीको आक्रमणबाट दुई घरमा क्षति


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

सुनसरी – इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिनगरमा जङ्गली हात्तीले दुई वटा घरमा क्षति पु-याएका छन् ।

आज बिहान जङगलबाट आएको हात्तीको हुलले आक्रमण गर्दा दुई वटा घरमा क्षति पुगेको इलाका प्रहरी कर्यालय इटहरीले जनाएको छ ।

स्थानीय अमृतबहादुर मगर र उनका छिमेकीको घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

हात्तीले अमृतबहादुरको घरमा राखेको १० बोरा धान र एक बोरा चामल नष्ट गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : १४ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका