भोटेकोसीमा खसेका गाडी भेटियो « Khabarhub

भोटेकोसीमा खसेका गाडी भेटियो


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा खसेको गाडी भेटिएको छ ।

बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा खसेको बा २० च २१८५ नम्बरको बोलेरो गाडी भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार क्रेनको सहयोगबाट खोज्नेक्रममा नदीमा खसेको गाडी फेला परेको हो । गाडी साँझ नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

गाडी कसले चलाएको, यो गाडी कसको हो अझै केही नखुलेको उनले बताए । गाडीमा रहेका यात्रुको अवस्था अज्ञाात छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ९ : २७ बजे

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत