हैदाराबादबाट पक्राउ परे ‘पुष्पा’ अभिनेता अल्लु अर्जुन  « Khabarhub

हैदाराबादबाट पक्राउ परे ‘पुष्पा’ अभिनेता अल्लु अर्जुन 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

हैदाराबाद– पछिल्लो समय दर्शक मार्फत ‘पुष्पा’ को उपनाम पाएका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई हैदाराबादबाट पक्राउ गरेको हो ।

इण्डियन समाचार एजेन्सीका अनुसार उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् ।

उनको फिल्म पुष्पा:२ डिसेम्बर ४ मा रिलिज भएको थियो । अहिलेसम्मको रेकर्डमा उनको फिल्म सबैभन्दा बढी पैसा कमाउने फिल्मको रेकर्ड बनाइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १ : २८ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली