लुम्बिनी गुरुयोजनामा रास्वपाको दबाब यात्रा « Khabarhub

लुम्बिनी गुरुयोजनामा रास्वपाको दबाब यात्रा


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरुयोजनामा दबाब यात्रा गरेको छ । 

बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटबाट दबाब यात्रा सुरु गरेको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए । 

दबाब यात्राको नेतृत्व सांसद लक्ष्मी तिवारीले गरेकी छन् । दबाब यात्रामा कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, प्रमीला कुलुजू सहभागी हुनेछन्। त्यस्तै विभागका तर्फबाट गणेश पौडेल, रामहरि लामिछाने, आशिका श्रेष्ठ लगायतका नेता सहभागी रहेका छन् । 

लुम्बिनी गुरुयोजना ४६ वर्षअघि सुरु भएको अवधारणा हो। सन् १९७८ देखि सुरु भएको यो अवधारणाअनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा गरेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १ : १२ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२