नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ :  जनार्दन शर्मा  « Khabarhub

नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ :  जनार्दन शर्मा 


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नयाँ पुस्तालाई जिम्मेवारी दियो भने पार्टी अझ सशक्त हुने बताएका छन् ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजोदेखी सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नयाँ पुस्ताले पार्टी हाक्न सक्छ । नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त बन्छ ।’  

यसैबीच उनले विधानमा नयाँ पुस्ताका आवाजलाई सम्बोधन गरिने पनि बताएका छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको