माओवादीले महिलालाई प्राथमिकता दिएको छ : रेखा शर्मा « Khabarhub

माओवादीले महिलालाई प्राथमिकता दिएको छ : रेखा शर्मा


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले माओवादीले महिलालाई प्राथमिकता दिएको छ बताएकी छन्  । 

उनले माओवादीको विधान अधिवेशनका क्रममा  पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएकी हुन् । 

उनले भनिन् ‘पार्टीमा ३५ प्रतिशत महिला हुनुपर्ने प्रावधान सुनिश्चित छ । यो लागू भएको छ । अब पदाधिकारीमा पनि महिला थपिनुपर्ने आबाज छ यो सकारात्मक हो ।’ 

उनले पार्टीले महिलालाई प्रमुख दिएको प्राथमिकताले निरन्तरता पाउनेसमेत जानकारी दिइन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ३ : १८ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी