काठमाडौंमा राप्रपा नेपालको प्रदर्शन (तस्बिरहरू) | Khabarhub Khabarhub

काठमाडौंमा राप्रपा नेपालको प्रदर्शन (तस्बिरहरू)


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले विरोध प्रदर्शन गरेको छ । 

 प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा सडक बन्द गरि तनाव सृजना भएको छ । धकेलधुकुल हुँदा अवस्था तनावग्रस्त बनेको हो ।

अहिले सामान्य अवस्थामा र्यालि अगाडि बढेको छ । भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गरिरहेको हो । 

आन्दोलनमा पार्टीका शीर्ष नेताहरू पनि  सहभागी छन् ।


प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  २ : ५३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता