हिन्दु धर्ममा पूजाआजाको सुरुमा किन लिइन्छ संकल्प ?  « Khabarhub

हिन्दु धर्ममा पूजाआजाको सुरुमा किन लिइन्छ संकल्प ? 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु धर्ममा पूजाको निकै महत्त्व रहेको छ । पूजा भनेको एक मनको विश्वास हो । पूजा भनेको आदर, श्रद्धा, पूजा आदि हो । पूजाको शुरुमा संकल्प नगरे फल नदिने भनिएको विश्वास पनि गरिन्छ ।

शास्त्रमा यो पनि लेखिएको छ कि कुनै संकल्प नगरी भगवान् इन्द्रको आराधना गर्दा फल प्राप्त हुन्छ (यी कुराहरू मान्ने वा नमान्ने व्यक्तिमा भर पर्छ) ।

शास्त्रमा विश्वास गर्ने हो भने संकल्प लिनको लागि इन्द्रदेव र अन्य देवी देवगणलाई साक्षी मान्छौँ कि यो पूजा कुनै पनि मनोकामना पूरा गर्नको लागि हो र यसले अवश्य फल दिन्छ !

संकल्प लिँदा हातमा जल लिन्छ, किनभने यो सम्पूर्ण ब्रह्माण्डका पाँच तत्त्वहरू (अग्नि, पृथ्वी, आकाश, वायु र जल) मध्ये जल तत्वका स्वामी भगवान् गणपति हुनुहुन्छ। त्यसैले भगवान् गणेशलाई अगाडि राखेर संकल्प गरिन्छ । जसले गर्दा भगवान् गणेशको कृपाले विना बाधा पुजा अनुष्ठान सम्पन्न हुन्छ ।

एक पटक पूजाको संकल्प लिइसकेपछि त्यो पूजा पूरा गर्नुपर्छ। यो परम्पराले हाम्रो संकल्पलाई बलियो बनाउँछ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १२ : ०६ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको