हिन्दु धर्ममा पूजाआजाको सुरुमा किन लिइन्छ संकल्प ?  « Khabarhub

हिन्दु धर्ममा पूजाआजाको सुरुमा किन लिइन्छ संकल्प ? 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु धर्ममा पूजाको निकै महत्त्व रहेको छ । पूजा भनेको एक मनको विश्वास हो । पूजा भनेको आदर, श्रद्धा, पूजा आदि हो । पूजाको शुरुमा संकल्प नगरे फल नदिने भनिएको विश्वास पनि गरिन्छ ।

शास्त्रमा यो पनि लेखिएको छ कि कुनै संकल्प नगरी भगवान् इन्द्रको आराधना गर्दा फल प्राप्त हुन्छ (यी कुराहरू मान्ने वा नमान्ने व्यक्तिमा भर पर्छ) ।

शास्त्रमा विश्वास गर्ने हो भने संकल्प लिनको लागि इन्द्रदेव र अन्य देवी देवगणलाई साक्षी मान्छौँ कि यो पूजा कुनै पनि मनोकामना पूरा गर्नको लागि हो र यसले अवश्य फल दिन्छ !

संकल्प लिँदा हातमा जल लिन्छ, किनभने यो सम्पूर्ण ब्रह्माण्डका पाँच तत्त्वहरू (अग्नि, पृथ्वी, आकाश, वायु र जल) मध्ये जल तत्वका स्वामी भगवान् गणपति हुनुहुन्छ। त्यसैले भगवान् गणेशलाई अगाडि राखेर संकल्प गरिन्छ । जसले गर्दा भगवान् गणेशको कृपाले विना बाधा पुजा अनुष्ठान सम्पन्न हुन्छ ।

एक पटक पूजाको संकल्प लिइसकेपछि त्यो पूजा पूरा गर्नुपर्छ। यो परम्पराले हाम्रो संकल्पलाई बलियो बनाउँछ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १२ : ०६ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन