इतिहासकार ज्ञानमणि नेपालको निधन « Khabarhub

इतिहासकार ज्ञानमणि नेपालको निधन


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार निधन भएको छ ।

९२ वर्षीय उनको महाराजगञ्जस्थित मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि मुटु रोगलगायतका समस्यासँग जुधिरहेका उनको निधन भएको पुष्टि भाइ एकमणि नेपालले गरेका छन् ।

गम्भीर स्वास्थ्य समस्या देखिएपछि नेपाललाई १० दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

‘नेपालको महाभारत’ उनका चर्चित पुस्तकमध्ये एक हो । उनले ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ पुस्तक लेखेका थिए ।

नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अब्बल मानिन्थे ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १ : ४४ बजे

गुन्डू भन्छ : सात पदाधिकारी ओलीतिर खुले, नेताहरू भन्छन् : त्यस्तो कुरा भएको छैन

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी

विराटनगर दुवै ओपरन सस्तैमा आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

विराटनगरलाई पहिलो धक्का, रनको खाता नखोली आउट भए जर्ज मुन्से

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

तस्बिरमा हेर्नुहोस्, विराटनगर र कर्णालीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो

पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू)

नेपाल प्रहरीका पूर्वएआईजीपी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका