लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजगीकरण गरिने « Khabarhub

लघुवित्तका ऋणीहरूको कर्जा पुनर्ताजगीकरण गरिने


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लघुवित्तका ऋणीहरूको कर्जालाई पुनर्ताजगीकरण गर्ने जनाएको छ ।

मंगलबार संघीय संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लघुवित्तको ऋणलाई पुनर्ताजगीकरण र पुनःसंरचना गरिने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्था सहकारी, बीमा र पुँजीबजारमा देखिएका समस्याको समाधान गर्न विभिन्न समयका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ३३ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन