सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन हुने  « Khabarhub

सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन हुने 


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन गर्ने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन गर्ने दाबी गरे ।

उनले १० कक्षासम्म राम्रासँग चलेका विद्यालयमा ११, १२ पनि संचालन हुने बताए ।

शिक्षा मन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा करियर काउसेलिङ कार्यक्रम संचालन गर्न पहल गर्ने मन्त्री भएपछि नै दाबी गरेकी थिइन ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ३८ बजे

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल