माधव सापकोटाले भने, ‘कांग्रेसले सरकारलाई अध्यादेशको बाटो दिदैँछ’  « Khabarhub

माधव सापकोटाले भने, ‘कांग्रेसले सरकारलाई अध्यादेशको बाटो दिदैँछ’ 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध कायम राखेपछि नेकपा माओवादीका संसद् माधव सापकोटाले कांग्रेसले बजेट ल्याउन अध्यादेशको बाटो खोल्न लागेको बताएका छन् । 

उनले प्रतिनिधि सभा बैठक रोकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसले अब पनि निरन्तर संसद् अवरोध गरे बजेट ल्याउन अध्यादेशको बाटो हुन सक्ने बताए । 

उनले भने, ‘कांग्रेसले नाटक देखाएर अध्यादेशबाट बजेट ल्याउने विकल्प दिएको जस्तो छ । यस्तो नगरोस् । भोलि सम्मको समय छ । सरकार र कांग्रेसबीच साझेदारी बनोस् ।’ 

उनले कांग्रेसले गृहमन्त्रीलाई १ पटक संसद्‌मा बोल्न दिनुपर्ने समेत बताए ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ७ : ३६ बजे

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी