युएस ओपन तेक्वान्दोको निर्णायकमा राजु क्षेत्री « Khabarhub

युएस ओपन तेक्वान्दोको निर्णायकमा राजु क्षेत्री


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्रीले विश्व वरीयता जी-२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

अमेरिकाको रेनोमा शुक्रबारदेखि सुरु हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा हुँदैछ ।

तीन दिन हुने प्रतियोगितामा ओलम्पियन तथा विश्व च्याम्पियन खेलाडीसमेत गरी दुई हजार १४० खेलाडीको सहभागिता रहनेछ ।

यसअघि क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयता (जी–१) किम योङ कप, अमेरिकाको लास भेगासमा भएको २०२३ युएस ओपन विश्व वरीयता जी–२ र दक्षिण कोरियामा भएको २०२३ सियोङनाम ओपनमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ३ : २९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल