तस्बिरमा हेर्नुहोस् नेपाल र नामिबियाबीचको खेल | Khabarhub Khabarhub

तस्बिरमा हेर्नुहोस् नेपाल र नामिबियाबीचको खेल


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपाल घरेलु मैदानमा नामिबियासँग ४ विकेटले पराजित भएको छ । योसँगै नेपालको घरेलु मैदानमा १५ खेलको अपराजित यात्रा पनि टुङ्गियो ।

२०२२ नोभेम्बर यता नेपाल टियुमा ओडीआई खेलमा पराजित भएको थिएन । नेपालले युएईसँग सिरिज २०२२ मा पछिल्ला २, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत २०२३ का अन्तिम ८, प्रिमियर कपमा २ र क्यानडासँग ३ गरि लगातार १५ खेल जितेको थियो ।

तस्बिर/समाचार : लक्ष्मण शर्मा र चिरायू शाक्य

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’