साधना थिएटरमा डान्स फिवरकाे `रिफन्ड´  « Khabarhub

साधना थिएटरमा डान्स फिवरकाे `रिफन्ड´ 


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओस्कार इन्टरनेशनल कलेजकाे साधना थिएटरमा नाटक ‘रिफन्ड’ प्रदर्शन भइरहेको छ । डान्स फिवरकाे प्रस्तुति ‘रिफन्ड’ गत फागुन २७ गते देखि प्रदर्शन भइरहेको हाे ।

नाटक दैनिक ३ देखि ५ साे मा देखाइएको छ । नाटक देखाइने अन्तिम दिन आगामी आइतबारसम्म रहेको डान्स फिवरकी प्रबन्ध निर्देशक निस्मा घिमिरेले जानकारी दिइन् ।

११ कक्षाको अनिवार्य अङ्ग्रेजी विषयमा रहेको नाटक हुँदा ११ कक्षा पढ्ने विद्यार्थीहरूले विशेष रूपमा यो नाटक हेर्न प्रबन्ध निर्देशक घिमिरेले आव्हान गरेकी छिन् ।

नाटकमा निजी विद्यालयको बेतिथि र शैक्षिक बेरोजगारको कथा समेटिएको छ ।

संगम विष्टले उत्पादन गरेको नाटकमा जीवन बस्नेत, विशाल रिजाल, निक्रित श्रेष्ठ, याेगेन्द्र राना, इशा सिजाली, झलनाथ खत्री, युदिप सिटौला र  अमृत घिमिरेको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : २७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार