आगलागीमा जलेर दुई जनाको मृत्यु | Khabarhub Khabarhub

आगलागीमा जलेर दुई जनाको मृत्यु


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

अछाम–  मेल्लेख गाउँपालिका-६ सोडषा बस्ने खम्म बोहराको घरमा सोमबार बिहान आगलागी हुँदा सोही आगलागीमा जलेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने रमेश बोहराको छोरा ६ वर्षीय गोपाल बोहरा र दीपक बोहराकी छोरी ८ वर्षीय भावना बोहरा रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : ५८ बजे

झापाको निन्दा नदीमा झोलुङ्गे पुल निर्माण

झापा– झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा झोलुङ्गे पुल निर्माण भएको

‘द ब्ल्यू लाइट’ मंसिर १२ मा प्रदर्शनमा आउने

काठमाडौं – साइकोलोजिकल थ्रिलर जनरामा बन्ने भनिएको फिल्म ‘द ब्ल्यू

भू–स्वर्ग : बडीमालिका !

धनगढी – धर्तीको स्वर्ग अर्थात् भू–स्वर्ग । सुदूरमा लुकेको प्रकृतिको

अमेरिका र युरोपेली युनियनले गरे व्यापार सहमति

काठमाडौं – युरोपेली युनियन र अमेरिका व्यापार सम्झौताका लागि तयार

रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन

रामेछाप– निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा रामेछापका मुख्य