विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण « Khabarhub

विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

संखुवासभा । शैक्षिकसत्र २०८१ सुरु भएसँगै संखुवासभामा पाठ्यपुस्तक वितरण सुरु गरिएको छ ।

सोमबार सभापोखरी गाउँपालिका १ रहेको कालिका आधारभूत विद्यालय लेब्राङ डाँडागाउँका कक्षा १ देखि ७ सम्मका बिद्यार्थीहरुलाई पुस्तक वितरण गरिएको हो ।

विद्यालयका प्रध्यानाध्यापक कुमार श्रेष्ठका अनुसार विद्यार्थीहरुको भर्नासँगै पुस्तक वितरण गरिएको हो । एक हप्तासम्म बिद्यार्थी भर्ना अभियान संचालन गर्ने कार्य रहेको भन्दै प्रध्यानध्यापक श्रेष्ठले सबै अविभाबकहरुलाई आफ्ना नानी बाबुहरूलाई विद्यालयसम्म ल्याईदिनु अनुरोध गरिएको बताए ।

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाईने विद्यालयका शिक्षक एकराज बिकको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : १३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा