काठमाडौंमा दिउँसोदेखि साँझसम्म जामैजाम (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा दिउँसोदेखि साँझसम्म जामैजाम (तस्बिरहरू)


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको मुख्य क्षेत्र आइतबार दिउँसोदेखि रातिसम्मै ट्राफिक जामले अस्तब्यस्त बनेको छ ।

नेपाल वायुसेवा निगम, भद्रकाली र जमल क्षेत्रमा आइतबार दिउँसोदेखि साँझसम्म लामो सवारी जाम भएको हो ।

इन्द्रजात्राको सुरुवातसँगै नेवार समुदायका चाडपर्वको आगामनले नयाँसडक, वीर अस्पताल र अशन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिँदा लामो जाम परेको हो ।

नेवानिको कार्यालय, भद्रकाली र जमल क्षेत्रमा हरेक साँझ ट्राफिक जाम हुने गरेको छ । तर आइतबार इन्द्रजात्रा शुरु भएसँगै जाम झनै लम्बिएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : २० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक