धोबी खोलामा खसेको ट्याक्सी बाढीले बगायो « Khabarhub

धोबी खोलामा खसेको ट्याक्सी बाढीले बगायो


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको देवीनगरस्थित मदन भण्डारी कलेज अगाडिको पुलबाट धोबीखोलामा खसेको ट्याक्सीलाई बाढीले बगाएको छ ।

धोबी खोलामा आएको ठूलो बाढीले उक्त ट्याक्सीलाई बगाएको प्रहरीले जनाएको छ । उक्त ट्याक्सीको नम्बर खुलेको छैन ।

आइतबार दिउँसोदेखि काठमाडौंमा परेको लगातारको वर्षाका कारण आसपासका नदीनालामा पानीको सतह बढेको छ । पछिल्लो एक घण्टामा उपत्यकामा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले वाग्मती धोबीखोला, विष्णुमती नदीमा पानीकाे बहाव बढ्ने सम्भावना रहेकाले भोलि बिहानसम्मै सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ९ : २२ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने