कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा « Khabarhub

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा भएका छन् । उनी पक्राउ परेको केहीबेरमै रिहा भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ६ बजे प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ लगेको थियो । उनीसँगै पक्राउ परेका रुवि खान, लक्ष्मण श्रेष्ठ, गिता चमार, ललिता थारु, बानी चमार, विजयबाबु शिवाकोटी पनि रिहा भएका छन् ।

यस अघि अजयबाबुलाई रिहा गर्दा अरुलाई पनि रिहा गर्नु पर्ने अडान राख्दै प्रहरी चौकीबाट निस्कन मानेका थिएनन् ।

याे पनि…

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : ३७ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर