मत परिणाममा पत्रकार महासंघको प्रत्याशी विष्टको आपत्ति « Khabarhub

मत परिणाममा पत्रकार महासंघको प्रत्याशी विष्टको आपत्ति


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्षका प्रत्याशी रमेश विष्टले ताला बन्दीको विरोध गरेका छन्  ।  भावी अध्यक्षमा निर्मला शर्माले विजय हासिल गर्ने सुनिश्चित भइसकेको अवस्थामा अर्का प्रत्याशी विष्टले महासंघमा गरिएको तालाबन्दीको विरोध गरेका हुन् ।

‘निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ,’ उनले आपत्ति जनाउँदै भनेको छन्, ‘महासंघको पूर्व अध्यक्ष शिव गाउँले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छ ।’

उनले अगाडी भने, ‘अछामको पुनः मत गणना गर्न माग गर्दछु । कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनक छ ।’

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : ०७ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको