भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु | Khabarhub Khabarhub

भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा अज्ञात आक्रमणकारीहरूले दुई आप्रवासी कामदारको हत्या गरेको स्थानीय प्रहरीले आइतबार जनाएको छ ।

घटना शनिबार राति राज्यको काक्चिङ जिल्लामा भएको हो । सत्रह र १८ वर्षका पीडितहरू पूर्वी राज्य बिहारका थिए । उनीहरु विगत केही महिनादेखि मणिपुरमा काम गरिरहेका थिए ।

हत्याको कारण थाहा हुन सकेको छैन ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : २३ बजे

भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु

नयाँ दिल्ली – भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा अज्ञात आक्रमणकारीहरूले

कोशी टप्पुको संवर्द्धन र प्रवर्द्धन सबै सक्रिय हुन आवश्यकः पूर्वमन्त्री कार्की

सुनसरी । पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु

नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा

एनआरवाइसीले जित्यो बिडिसिए इलाइट कपको उपाधि

बैतडी – बैतडीमा सम्पन्न २१औँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए इलाइट

एक वर्षदेखि अर्थ मन्त्रालयको दरामै थन्कियो नेप्से बेच्ने फायल ! 

काठमाडौं- लामो समयपछि नेपाल धितोपत्र बोर्डको अध्यक्षका रूपमा सन्तोषनारायण श्रेष्ठ