जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु « Khabarhub

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पर्सा– जनमत पार्टीको केन्द्रीय समिति बैठक वीरगञ्जमा सुरु भएको छ।

 आजदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने छ ।

 बैठकमा राजनीतिक प्रतिवेदनमा छलफल हुने पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । 

यस्तै पार्टी अध्यक्ष सिके राउतले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने र भोलि ४ गते साँझसम्ममा निर्णयहरू प्रस्तुत हुने प्रवक्ता यादवले  बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १ : २९ बजे

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६