अबको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउने छ : प्रधानमन्त्री  « Khabarhub

अबको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउने छ : प्रधानमन्त्री 


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउने आश्वासन दिएका छन्। 

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहब डटकमको संयुक्त आयोजनामा ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको नीति तथा कार्यक्रम जनतामा आशा जगाउने खालको हुने बताए ।   

 उनले भने, ‘नीति कार्यक्रम एकातिर बजेट विपरित आउँदा जनतामा फ्रष्टेशन आउँछ। जनतामा विश्वास दिलाउँछौ । यसमा मेरो मेहेनत लागेको छ । यसले जनतालाई ठुलो आशा दिन्छ । ‘ 

प्रधानमन्त्री प्रचण्डले विकासका लागि दोस्रो संविधान बनेको समेत बताएका छन् । उनले संविधान बनाउँदा नै संविधान सहमति र समझदारीमा बनेको स्मरण गरे ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : ०३ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको